सल्यानको भान्टाखोलामा बस दुर्घटना, ४ को मृत्यु १२ घाइते

सल्यान । सल्यानको भान्टाखोलामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते छन् । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भान्टाखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन् । मृतकमध्ये दुई महिलाको मात्रै सनाखत भएको … Continue reading सल्यानको भान्टाखोलामा बस दुर्घटना, ४ को मृत्यु १२ घाइते